‘बेलायतले एकतर्फी रूपमा इयूमा फिर्ता हुन सक्छ’

लम्जेम्वर्ग । बेलायत यूरोपेली यूनियन (इयू) बाट फिर्ता हुन चाहेमा एकतर्फी निर्णय गरेर अघि बढ्न सक्छ वा सक्दैन भन्ने बिषयमा यूरोपेली न्यायालयले आगामी सोमबार निर्णय दिने बताइएको छ । संसदमा ब्रेक्जिटबारे इयूसँग हालै गरिएको सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुनुभन्दा एक दिन अघि उक्त निर्णय दिने अपेक्षा गरिएको हो । यूरोपको उच्च अदालतलाई … Continue reading ‘बेलायतले एकतर्फी रूपमा इयूमा फिर्ता हुन सक्छ’